दावी प्रकृयाको लागि निम्नानुसारको आवश्यक कागजातहरु सहित निवेदन दिनु पर्नेछ ः

१. दावीकर्ताको मृत्यु दावी निवेदन

२. सक्कल बीमालेख

३. दावीकर्ताको ग्राहक पहिचान फारम

४. दावीकर्ताले भर्ने दावी फारम

५. नाता प्रमाणित प्रमाण पत्र

६. मृत्युदर्ता प्रमाण पत्र 

७. अभिकर्ताले भर्ने अभिकर्ता फारम

८. बीमित र दावीकर्ताको नागरिकता (बीमित नाबालक भए जन्मदर्ता प्रमाण पत्र)

९. दावी फछ्र्यौट पूर्जा (रु.१० को टिकत टाँस गरि)

१०. आवश्यक बमोजिम थप कागजातहरु पेश गर्नु पर्ने

 

(क) दुर्घटनाबाट मृत्यु भएमा थप कागजातहरुः

१. दुर्घटना भएको ९० दिन भित्र दावी गर्नु पर्ने

२. जाहेरी दरखास्त

३. घटनास्थल÷लाशजाँच मुचुल्का

४. शव परीक्षण प्रतिवेदन

५. प्रहरी प्रतिवेदन

(अ) सवारी दुर्घटना भएका

१. सवारी चालक अनुमति पत्र

२. सवारी धनी पूर्जा

 

(ख) विरामी भएर मृत्यु भएमा थप कागजातहरुः

१. विरामी दर्ता÷भर्ना पूर्जा

२. चेकजाँच गरिएको कागजातहरु

= Discharge Summary With History

अस्पतालको मृत्यु दर्ता प्रमाण पत्र

= Certificate of Hospital treatment

= Medical Attendent's Certificate

 

ग) पेशा– रोजगारी भएमा थप कागजातहरुः

१. Certificate of Employee