क्र.स. कामको विवरण आवश्यक प्रकृया लाग्ने दस्तुर लाग्ने समय सम्पर्क गर्ने विभाग/कर्मचारी उजुरी गुनासो सुन्ने पहिलो पदाधिकारी उजुरी गुनासो सुन्ने माथिल्लो पदाधिकारी कैफियत
बीमा सम्बन्धी जानकारी कम्पीका बिभिन्न शाखामा सम्पर्क गर्न सकिने नलाग्ने तत्काल मार्केटिङ विभागकासम्पूर्ण व्यापार प्रवद्र्वन अधिकृतहरु   नराेत्तम ढकाल (वरिष्ठ सहायक महाप्रबन्धक)
 
 अभिकर्ता  तालिम शाखा मार्फत  कागजात सहित निबेदन दिनु पर्ने  रु ५००। ४ दिन  गंगा रिमाल   यज्ञ बहादुर राउत ,(सहायक प्रबन्धक)
नराेत्तम ढकाल (वरिष्ठ सहायक महाप्रबन्धक)
 
बीमा शुल्क बुझाउनका लागी नाम र पोलिसी नम्बर जानकारी दिनु पर्ने नियमानुसार बाहेक अतिरिक्त शुल्क नलाग्ने तत्काल राधा अधिकारी    नराेत्तम ढकाल (वरिष्ठ सहायक महाप्रबन्धक)
 
बीमालेखमा कुनै संसोधन र परिवर्तन गर्नु परेमा शाखा मार्फत वा सोझै कर्पोरेट कार्यालयमा निबेदन दिनु पर्ने नलाग्ने सोही दिन भित्र कैलाश ओलि / कपिल आचार्य   

अभिजित के.सी. (वरिष्ठ प्रबन्धक)

 
बीमालेख हराएमा वा नासिएमा वा पुनः बीमा लेख जारी गर्नु परेमा शाखा मार्फत वा सोझै कर्पोरेट कार्यालयमा निबेदन दिन सकिने सूचना प्रकाशन खर्च दामासाहीका दरले लाग्ने बीमा ऐन / नियम अनुसार कैलाश ओलि / कपिल आचार्य    अभिजित के.सी. (वरिष्ठ प्रबन्धक)
 
बीमा दावी छानविन सूचना प्रकाशन खर्च दामासाहीका दरले लाग्ने नलाग्ने बीमा ऐन / नियम  अनुसार     राजु राजचल (सहायक प्रबन्धक)  
मृत्यु दावी भुक्तानी सम्बन्धमा निबेदन, दावी पुष्ट्याई हुने प्रमाणहरु सहित कर्पोरेट कार्यालयमा निवदेन दिनु पर्ने नलाग्ने ३ कार्य दिन भित्र     राजु राजचल (सहायक प्रबन्धक)  
ऋण लिने सम्बन्धमा शाखा मार्फत आवश्यक निबेदन दिनु पर्ने रु १० को हुलाक टिकट लाग्ने सोही दिन भित्र सृजना श्रेष्ठ, कनिष्ठ अधिकृत सृजना श्रेष्ठ, कनिष्ठ अधिकृत अभिजित के.सी. (वरिष्ठ प्रबन्धक)  
शेयर सम्बन्धी शेयर रजिष्ट्रार कम्पनीबाट नामसारीको लागी प्रक्रिया पुरा भई आउनु पर्ने नियमानुसार ४ कार्य दिन भित्र एनआइसी एसिया क्यापिटल लि. (शेयर रजिष्ट्रार) भरत के.सी.(कम्पनी सचिव) भरत के.सी.(कम्पनी सचिव)
 
                 
              अन्तिम गुनासो सुन्ने व्यक्तिः  
              नराेत्तम ढकाल (वरिष्ठ सहायक महाप्रबन्धक)  

द्रष्टव्य:

१) कम्पनीको अन्य सेवा कामको प्रकृती अनुसार निर्धारण हुनेछ।

२) कम्पनीले तोकेको विवरणमा फेरबदल भएमा तत्काल जानकारी गराईने छ।

३) सेवा सम्बन्धमा कुनै ढिलासुस्ती वा गुनासो भएमा तत्काल जानकारी गराउनु होला।

४) कम्पनीको सेवा छिटो छरितो बनाउन तपाईहरुको पूर्ण सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद।